मंगला गाउँपालिकाद्धारा खेलाडी र कलाकारलाई सम्मान

सन्तोष गौतम/विकल्प न्यूज बेनी ७ माघ । बेनीमा आईतबार सम्पन्न छैठौ म्याग्दी महोत्सवको अवसरमा आयोजित स्थानीय तह स्तरीय पुरुष महिला भलिबल र खुल्ला लोक दोहोरी गीत प्रतियोगिताको उपाधि जितेको मंगला गाउँपालिकाले खेलाडी र कलाकारहरुलाई सम्मान गरेको छ । बेनीमा एक कार्यक्रमको आयोजना गरेर महिला र पुरुष भलिबल टिम तथा गाउँपालिकाको तर्फबाट लोक दोहोरी प्रतियोगितामा सहभागीता … Continue reading मंगला गाउँपालिकाद्धारा खेलाडी र कलाकारलाई सम्मान